हल्लाय मुम्बई लाई लोक गायक प्रेम रावल ले धमाकेदार प्र्स्तुति गरेर स्टेज कार्यक्रम मुम्बई  MERO SATHI ONELIN TV

Watch “Pk director Nepali नेपाली पि के डाइरेक्टर कमेडी भिडीयो सब्बई ले हेरम हइ त

नेपाली पि के डाइरेक्टर कमेडी भिडीयो सब्बई ले हेरम हइ त

मोडल सचिन हमाल मोडल बाट अब नायक मा

मोडल सचिन हमाल मोडल बाट अब नायक मा

सचिन हमाल को पहिलो फिल्म एक कहानि प्रेमको कथा बस्तुको तयारी मा बेस्त 

केहि लामो समय देखि मोडलिङ्ग छेत्र मा आफ्नो पहिचान बनाइ रहेका मोडल सचिन हामाल अब ठुलो पर्दा मा नायक का रूप ले चिनिने भयका छन 

मोडल सचिन हमाल का केहि यल्बम म्युजिक भिडियो हरू तपाइहरूले हेरिसक्नु भयको छ होला
अब पालो छ फिल्मको अबका आउदा केहि महिना मा एक कहानि प्रेम को  कथा बस्तु मा मोडल सचिन हमाल को टाईटल ईन्ट्री

 

 
( मेरो शाथि अन्लाइन Tv को तर्फ बाट मोडल सचिन हमाल लाई सफालता को लाखौ लाख शुभ कामना दिदछौ )
https://merosathionlinetv.wordpress.com

पागल जस्तो भऐ नामक म्युजिक भिडीयो भरखरै बजार मा ल्याएका छौ यो भिडीयो मा थुखिद बेदना कथा बस्तु समेटेर बनायका छौ

पागल जस्तो भऐ नामक म्युजिक भिडीयो भरखरै बजार मा ल्याएका छौ यो भिडीयो मा दुखिद बेदना कथा बस्तु समेटेर बनायका छौ यस गित मा आवाज दियका छन मुकेश भट्ट ले अभिनय मा अहिलेका चर्चित चल्दा बल्दा मोडल ‘सचिन हमाल रिया मगर र प्रुसोत्तम सापकोटा रहेको छ यदि तपाइ हरूलाय हाम्रो गित संगित मन् पराइ दीनु भयको छ भने कृपया हाम्रो च्यानेल लाई सब्स्क्राइब गर्नु होला र लागेको पर्तिक्रीया हाम्रो वेबसाइट को कमेन्ट बोक्स मा लेखनु होला धन्नेबाद 

गायन छेत्रमा रफ्तार का साथ सफल भईअगाडि बड्दै एक पछि एक पछि एक नउला नउला संगितका तरंङ्ग छरिरहेका नव गायक प्रेम रावल को स्टेज पर्फोम हेर्न कतै छुट्नु त भयन ? सबैले हेरौ यो मन् रूवाउदो गित 

गायन छेत्रमा रफ्तार का साथ सफल भईअगाडि बड्दै एक पछि एक पछि एक नउला नउला संगितका तरंङ्ग छरिरहेका नव गायक प्रेम रावल को स्टेज पर्फोम हेर्न कतै छुट्नु त भयन ? 
सबैले हेरौ यो मन् रूवाउदो गित